नेकपा प्रचण्ड– नेपाल समूहको विजय जुलुस (तस्बिरहरु) – Nagarikabhiyan : National News

नेकपा प्रचण्ड– नेपाल समूहको विजय जुलुस (तस्बिरहरु)

काठमाडौं । सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसलाको स्वागत गर्दै नेकपाको प्रचण्ड– नेपाल समूहले आज विजय जुलुस निकालेको छ ।

काठमाडौंको शान्तिबाटिकामा जुलुस सुरु भएर जमल, घन्टाघर, बागबजार, पुतलिसडक हुदै प्रर्दसनि मार्ग पुगेर कोणसभा गरेको थियो ।

जुलुसमा नेता पम्फा भुषाल, देब गुरुङ , जनर्दन शर्मा, दिलानाथ शर्मा लगायत पनि सहभागी भएको थियो ।

नेकपा प्रचण्ड–माधव समूहले आज संसद पुन स्थापनको स्वगत गर्दै देशैभरि जुलुस निकालेको छ ।

स्रोत : नागरिक खबर