थप तीन जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४९ – Nagarikabhiyan : National News

थप तीन जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४९

काठमाडौं । थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धनुषा र धादिङका १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।