प्रचण्ड-माधव समुहद्धारा भोली नेपाल बन्दको घोषणा, हिंसात्मक आन्दोलन शुरु हुने संकेत! – Nagarikabhiyan : National News

प्रचण्ड-माधव समुहद्धारा भोली नेपाल बन्दको घोषणा, हिंसात्मक आन्दोलन शुरु हुने संकेत!

काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहले भोलि बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ । पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै आम हड्ताल घोषणा गर्ने निर्णय गरेको हो ।

संवैधानिक निकायहरुमा जबर्जस्ती नियुक्ति गरेको भन्दै प्रचण्ड-माधव समूहले भोलि आम हड्ताल घोषणा गर्ने निर्णय गरेको हो । यसबाहेक थप संघर्षको कार्यक्रम घोषणा गर्ने तयारी यो समूहले गरेको छ ।