ओलीलाई तरुण दलको झड्का, जित जङ्गले गरे यस्तो घोषणा
१४ माघ २०७७, बुधबार १९:०४
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रधानमन्त्री केपी शर्मा ओली गरेको असंवैधानिक संसद विघटनविरुद्ध माघ १९ गते देशका ७७ वटै जिल्लामा आन्दोलनमा उत्रिन नेपाल तरुण दलले आग्रह गरेको छ ।
नेपाली कांग्रेसको भातृसंगठनका रुपमा रहेको दलका अध्यक्ष जित जङ्ग बस्नेतले एक विज्ञप्ती जारी गर्दै देशभरका नेता कार्यकर्तालाई सरकारविरुद्ध प्रदर्शन गर्न आग्रह गरेका हुन् ।
तरुण दलले माघ १६ गते शहिदहरुको सम्मानमा विशेष कार्यक्रम गर्न समेत आह्वान गरेको छ ।
यस्तो छ विज्ञप्ती:


फेसबुकबाट तपाईको प्रतिक्रिया