देवानगंज गाउँपालिका अध्यक्ष लालि प्रसाद मेहता महाराजा बन्न खोजे पछि यूवाहरुले गरेविरोध , हेर्नुहोस भिडियो सहित / – Nagarikabhiyan : National News

देवानगंज गाउँपालिका अध्यक्ष लालि प्रसाद मेहता महाराजा बन्न खोजे पछि यूवाहरुले गरेविरोध , हेर्नुहोस भिडियो सहित /

देवानगञ्ज । गाउँपालिका अध्यक्षको अत्याचार बढे पछि देवागंजका यूवाहरुको आक्रोश भएको छ । बिरोध गर्दा यूवाहरुलाई पहिले जनप्रतिनिधि भएर आउनु अनि विरोध गर्नु जस्तो लजास्पत अभिव्यत्ती दिएको स्थानिय यूवा नेता रबिन्द्र यादवले बताउनु भयो । स्थानिय विजय मेहतको घर ४० फिट बनाउने भनेर भताकाइयो र गाउँपालिका अध्यक्ष को दाजु भाईको घर पर्नै भए पछि उक्त्त बाटो ३० फिट बनाउने निर्णय गरिएको पिडीत स्थानिय मेहताले दु:ख पोखनु भयो ।

सोही बिषयमा सुनसरीको प्रमुख जिल्ला अधिकारी फडिन्द्र पोखरेल सम्म गुनासो गए पछि । शनिवार स्थलगत निरिक्षण गरेको छ । निरिक्षणको क्रम्मा गाउँपालिका अध्यक्ष जन्ताको मर्म नबुझि काम गरेको र नाता वाद कृपावादले यो अवस्था आएको बताउनु भयो । सो अनुगमन टोलीमा सुनसरीको प्रहरी प्रमुख कमल थापा , सशस्त्र प्रहरी प्रमुख लगायतको टोली गाउँपालिकाको विवास्पद कामहरुको अनुगमन गर्नु भएको छ ।

तस्बिर ; जगेश दास

भिडियो हेर्नको लागि तल दिएको लिङ्कमा किलिक गर्नुहोस :

https://www.facebook.com/abhiyanofficial/videos/2820698521475681/