पुस १९ भित्र लिखित जवाफ पठाउन सरकारलाई सर्वोच्चको आदेश – Nagarikabhiyan : National News

पुस १९ भित्र लिखित जवाफ पठाउन सरकारलाई सर्वोच्चको आदेश

काठमाडौँ । सरकारले गरेको संसद् विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गरेको छ । इजलाजले यही माघ १९ गतेभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्नु भनेर आदेश दिएको छ ।