नागरिक अभियान समाचार प्रभाव : सीमावर्ती क्षेत्रबाट हरियो मोटर बरामद
८ मंसिर २०७७, सोमबार १७:४१
देवानगंज । सुनसरीको सीमावर्ती क्षेत्रबाट हरियो मोटर तस्कारी बढेको भिडियो सहितको सामाचार नागरिक अभियानमा प्रकाशन भएपछि प्रहरीले निगरानी बढाएको छ । नागरिक अभियान समाचार प्रभावले प्रहरीको टोली निगरानी गर्ने क्रममा सोमबार हरियो मटर बरामद गरेको छ ।
नेपालबाट भारत तर्फ तस्कारी बाटो हुदै फैठारी गर्ने तयारी स्वरुप स्थानीय दिव्य ज्योती बोर्डिग स्कूलमा भण्डारण गरेर राखेको हरियो मटर बरामद गरेको प्रहरीलाई उदृत गर्दै सामाचारदाता जुगेश दासले जनाएको छ । यसको थप विवरण प्रहरीले सार्वजनिक गर्ने जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया