कोसीमा पानीको बहाव उच्च, ५६ वटै ढोका खोलियो
२४ असार २०८१, आईतवार १०:२१
इनरुवा । पहाडी इलाकामा परेको अविरल वर्षाको कारण सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको छ । सुनसरी प्रहरीले दिएको जानकारी अनुसार आज बिहान ९ः०० बजेको मापन अनुसार पानीको बहाव प्रतिघण्टा ३ लाख ६८ हजार ६७० क्युसेक पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया