देवानगञ्ज गाउँपालिकाकाे पूर्व अध्यक्ष लालि प्रसाद मेहताकाे निधन – Nagarikabhiyan : National News

देवानगञ्ज गाउँपालिकाकाे पूर्व अध्यक्ष लालि प्रसाद मेहताकाे निधन

देवानगञ्ज । देवानगञ्ज गाउँपालिकाकाे पूर्व अध्यक्ष लालि प्रसाद मेहताकाे निधन भएकाे छ ।
हिजाे (साेमवार) स्वास्थ्यमा समस्या देखि पछि उपचारकाे लागि विराटनगर लगिएकाेमा उपचारकाे क्रममा आज (मंगलवार) बेलुका निधन भएकाे छ ।
पञ्चायतकालमा उपप्रधानपञ्च भएका उनी बहुदल आएपछि तत्कालीन मध्यहर्षाही गाविसका अध्यक्षसमेत भए । हाल उनी कांग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधिसमेत हुन् ।

पूर्व अध्यक्ष मेहताकाे निधन प्रति देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताले दुख व्यक्त गरेका छन । नागरिक अभियान संग कुरा गर्दै भने देवानगञ्ज गाउँपालिकाकाे राजनितिक क्षैत्रकाे जानकारी व्यक्ति गुमाउदा हामी मर्माहत भएका छाै ।