देवानगञ्ज गाउँपालिका भित्र अलपत्र रहेको खानेपानि आयोजना संचालनको लागि अनुगमन
२३ मंसिर २०८०, शनिबार १०:४७
देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका भित्र अलपत्र रहेको खानेपानि आयोजनाको खानेपानि मन्त्रालय र एडिभिको प्राविधिक टोलिले आज (शनिवार )अनुगम गरेको छ । देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताको विशेष पहलमा अलपत्र परेको आयोजना संचालनको लागि संयूक्त रुपमा अनुगमन गरिएको छ ।

देवानगञ्ज गाउँपालिकाको वडा नम्बर २ खाने पानि आयोजना वडा नम्बर ५ मा रहेको खाने पानि लागत पालिका भिर निर्माणधिन आयोजनाको अनुगमन गरेको छ ।
अनुगमनमा गएको प्राविधि टोलि संग देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताले तत्तकाल निर्माणधिन रहेको आयोजनाहरु संलालन गर्न पालिकाले गर्नु पर्ने सहयोग गर्न तयार रहेको बताउनु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया