काेशि र मधेश प्रदेशमा एनसेल नेटवर्क डाउन, सेवा ग्राहीलाई समस्या – Nagarikabhiyan : National News

काेशि र मधेश प्रदेशमा एनसेल नेटवर्क डाउन, सेवा ग्राहीलाई समस्या

देवानगञ्ज । नेटवर्क सेवा प्रदायक कम्पनी एनसेलकाे नेटवर्कमा समस्या देखिएकाे छ । आज विहान ७ बजे देखि एनसेलकाे नेटवर्कले काम गरि रहेकाे छैन । काेशि प्रदेश र मधेश प्रदेशकाे विभिन्न जिल्लाहरू अहिले एनसेलकाे सिमकाडमा नेटवर्क भएर सेवा प्रभावित भएकाे छ ।

यता एनसेलकाे नेटवर्क आज मात्र काेशि र मधेश प्रदेशकाे जिल्लाहरूमा अरू दिन नेटवर्कले राम्राे संग काम नगरेकाे स्थानियहरूकाे गुनासाे रहेकाे छ ।

सेवा प्रवाहमा समस्या हुदाँ एनसेलकाे कस्टमर केयरमा फाेन गर्दा समेत कुनै सुवाह नभएकाे देवानगञ्ज स्थानिय रविन्द्र यादवले गुनासाे गरेका छन ।
लापरबाहीकाे पनि हद पारगरेकाे एनसेल कम्पनी लाई कसले कार्वाही गर्नेत ? सम्बन्धि निकायहरूकाे ध्यानाकर्षण हाेस ।