नेपालको पहिलो विकेट खस्यो
१८ भाद्र २०८०, सोमबार १६:२१
काठमाण्डौ – एसिया कप क्रिकेटको भारतसँगको खेलमा नेपालको पहिलो विकेट खसेको छ ।
कुशल भूर्तेल २५ बलमा ३८ रन बनाएर आउट भएका हुन् ।
नेपाल अहिले ९ दशमलव पाँच ओभरमा ६५ रन बनाएर खेलिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया