त्रिशूली नदीमा बस दुर्घटना १५ जना घाइतेको उद्धार – Nagarikabhiyan : National News

त्रिशूली नदीमा बस दुर्घटना १५ जना घाइतेको उद्धार

काठमाडौं :काठमाडौंबाट पोखरा जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका(२ चालिसेस्थित छहराबाट त्रिशूली नदीमा खसेको छ।

काठमाडौंबाट पोखरा तर्फ जाँदै गरेको प्रदेश ३(०१(००५ ख ९९५२ नं बस अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको हो।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार १५ जना भन्दा बढी घाइतेको उद्धार गरिएको छ। उद्धार जारी छ।