रुपा गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गयो
३ भाद्र २०८०, आईतवार ०७:३५
कास्की – कास्कीको रुपा गाउँपालिका(६ निगालझाँप्रामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।
हिजो प्रदेश ३(०२(००९ प ५२०५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक लमजुङको दूधपोखरी गाउँपालिका(६ का २९ वर्षीय कृष्ण गुरुङ र २४ वर्षीय अशोक गुरुङको ज्यान गएको हो ।
दुर्घटनापछि गण्डकी अस्पताल पुर्याइए पनि चिकित्सकले उनीहरुलाई मृत घोषित गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया