कैलालीका एक युवक ७ दिन देखि दैलेख बाट बेपत्ता
२ भाद्र २०८०, शनिबार ०८:३२
तिर्थ नेपाली काठमाडौ- कैलालीका एक युवक ७ दिन देखि दैलेख बाट बेपत्ता
भएका छन ।
कैलाली जिल्लाको बर्दगोरिया गाउँ पालिका वडा ४ छतिवन घर भएका ३१ वर्सिय गिर्ज विक दैलेख जिल्लाको भगवती माई गाउँ पालिका बेस्तडा बाट बेपत्ता भएका छन्न । गत साउन महिनाको १९ गते घुम्ती व्यापार गर्न भनी घर बाट हिडेका गिर्ज विक ७ दिन सम्म पनि सम्पर्कमा नआएको उनका भाई नन्दकेश विकले बताएका छन ।
उनले भेटाउनु हुने महानुभावलाई नजिकको प्रहरी कार्यलय तथा नन्दकेस विकको सम्पर्क न ९८४८४१०२१९र ९७४८४८७१३५ मा फोन जानकारी गराउन हुन्न पारिवारिक स्रोतको अपिल रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया