डोटीमा भिरबाट लडेर एक बालिकाको मृत्यु – Nagarikabhiyan : National News

डोटीमा भिरबाट लडेर एक बालिकाको मृत्यु

देवानगंज – डोटीमा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ। जिल्लाको बडीकेदार गाउँपालिका वडा नम्बर ५ लानाकी १३ वर्षीया समिक्षा मल्लको भिरबाट लडेर मृत्यु भएको हो।

स्थानीय गणेशराज जोशीका अनुसार केदारेश्वर माध्यामिक विद्यालयमामा अध्ययनरत उनी शनिवार बाख्रा चराउन गएकी थिएन्।