राष्ट्रपति पौडेल निजी निवास पुग्दा‍।।। – Nagarikabhiyan : National News

राष्ट्रपति पौडेल निजी निवास पुग्दा‍।।।

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल शनिबार निजी निवास बोहोराटार पुगेका छन्।

राष्ट्रपति निर्वाचित भएर शीतल निवास सरेपछि उनी पहिलोपटक बोहोराटार पुगेका हुन्।

पौडेल गत फागुन २५ गते राष्ट्रपति निर्वाचित भएका थिए।