युवतीको कन्चटमा बन्दुक ताकेर लुटेराले भन्यो(फेसबुकमा फ्रेण्ड रिक्वेस्ट पठाऊ, नत्र‘
१३ असार २०८०, बुधबार १२:४०
असार १३ देवानगञ्ज ।सोसल मिडियाले दुनियाँमा केवल तरंग मात्र ल्याएको छैन मानिसहरुलाई एक अर्काबीच सम्बन्ध स्थापित गर्न तथा बुझनका लागि समेत राम्रो मञ्च दिएको छ
सामाजिक सञ्जालमध्ये सबै उमेरका प्रयोगकर्ताका लागि सर्वाधिक लोकप्रिय र प्रभावशाली माध्यम फेसबुक मानिन्छ ।
एउटाले फ्रेण्ड रिक्वेस्ट पठाउने र अर्कोले त्यसलाई स्वीकार गरेपछि फेसबुकमा साथी बनिन्छ । यसरी साथी बन्ने अनुरोध पठाउने र स्वीकार गर्ने काम कहिलेकाहीँ दुवैजनाको सहमतिमै तत्कालै हुन्छ त कहिलेकाहीँ एकजनाले साथीका लागि प्रस्ताव गर्छ र अर्कोले त्यसलाई सोची विचारी स्वीकार वा अस्वीकार गर्न सक्दछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया