वेस्ट इन्डिजसँगको खेलमा नेपाललाई तेस्रो सफलता – Nagarikabhiyan : National News

वेस्ट इन्डिजसँगको खेलमा नेपाललाई तेस्रो सफलता

देवानगञ्ज- 

आईसीसी एकदिवसीय विश्व कप क्रिकेट छनोटमा नेपालले वेस्ट इन्डिजको तेस्रो विकेट लिएको छ ।
हरारेमा टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिजले १५ ओभर ३ बलमा तेस्रो विकेट गुमाएको हो । नेपालका सन्दीप लामिछानेको बलमा ब्रान्डन किङ बोल्ड भए ।