प्रतिनिधिसभा बैठक बस्दै,
२४ जेष्ठ २०८०, बुधबार ०९:४२
देवानगञ्ज – आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद भवन, बानेश्वरमा सो बैठक बिहान ११ बजे बस्नेछ ।
आजको बैठकमा पनि आर्थिक वर्ष २०८०र८१ को राजश्व र व्ययको वार्षिक अनुमान बजेट माथिको सामान्य छलफल जारी रहनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया