प्रदर्शनमा उत्रिए – Nagarikabhiyan : National News

प्रदर्शनमा उत्रिए

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएसँगै विराटनगरको धरान रोडमा युवाहरू प्रदर्शनमा उत्रिएका छन्।