गणतन्त्र दिवसकाे अवसरमा देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहता द्वारा शुभकामना व्यक्त
१५ जेष्ठ २०८०, सोमबार २१:३५
देवानगञ्ज । देवानगञ्ज गाउँपमलिका अध्यक्ष बेचन प्रसाद मेहता द्वारा गणतन्त्र दिवसकाे अवसरमा सम्पूर्ण गाउँपालिका बासीहरूमा शुभकामना व्यक्त गर्नु भएकाे छ ।
आज गणतन्त्र दिवसकाे अवसरमा शुभकामना सन्देश जारि गर्दै गणतन्त्र दिवस, २०८० को शुभ अवसरमा सम्पूर्ण देवानगञ्ज गाउँपालिकाका आमाबुवा दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिको शुभकामना व्यक्त गर्नु भएकाे छ । यस अवसरमा गणतन्त्र स्थापनामा योगदान पु¥याउनु हुने महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन लगायत सबै न्यायपूर्ण आन्दोलनहरुमा साहदत प्राप्तु गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति हार्दिक श्रद्वाञ्जली अर्पण गर्दछु । साथै गणतन्त्र स्थापनाका लागि शहीदहरूले पु¥याएको योगदानको उच्च सम्मान समेत व्यक्त गर्नु भएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया