बृहत् नेपाली शब्दकोश परिमार्जन गर्ने नेपाल प्रज्ञा प्रतिष्ठानको निर्णय
१२ जेष्ठ २०८०, शुक्रबार १७:३९
काठमाण्डाै – उज्बेकिस्तानलाई हराउँदै भारत एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपको फाइनलमा पुगेको छ ।
आज शुक्रवार त्रिपुरेश्वरको कभर्ड हलमा भएको पहिलो सेमिफाइनलमा भारतले उज्बेकिस्तानलाई ३–० को सोझो सेटमा हरायो । भारतले पहिलो सेट २५–१७, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–१५ ले जित्यो ।
आजै अर्को सेमिफाइनलमा नेपाल र काजकिस्तान खेल्दैछन् । खेल बेलुका ५ बजे त्रिपुरेश्वरको कभर्ड हलमा हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया