राजधानीमा वर्षा
११ जेष्ठ २०८०, बिहीबार ०९:१२
जेठ ११ राज बोगटी देवानगंज-
सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा वर्षा भईरहेको छ। धनगढी उपमहानगरपालिका आसपासका क्षेत्रमा वर्षा भईरहेको हो।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हल्का वर्षा भइरहेको जनाएको छ।
उहाँका अनुसार अहिले सुदूरपश्चिम गण्डकी, कर्णाली, लुम्बिनी र प्रदेशको मौसम भने सामान्य बदली छ ।
यी चार प्रदेशका एक दुई ठाउँमा बिहानैदेखि पानी परिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया