बाजुरा केन्द्रविन्दु बनाएर भूकम्प
८ जेष्ठ २०८०, सोमबार २१:५८
देवानगंज । बाजुरा जिल्लाको बिछिया केन्द्रविन्दु भएर भूकम्प गएको छ।
जिल्लाको बिछिया केन्द्रविन्दु भएर आज ९सोमबार० साँझ ६ बजेर ५४ मिनेट जाँदा ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया