नारायणगढ(मुग्लिन सडकमा सुक्खा पहिरो, दुईतर्फी सडक बन्द
८ जेष्ठ २०८०, सोमबार १६:१५
काठमाण्डाै – नारायणगढ(मुग्लिन सडक खण्डमा सुक्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका(६ को ३ नम्बर पुलमा आज दिउँसो सुक्खा पहिरो खसेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडक विभागसँग समन्वय गरी अहिले पहिरो पन्छाउने काम भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया