शिक्षक सेवा आयोगले लाइसेन्स का लागि आवेदन खुल्ला
३१ बैशाख २०८०, आईतवार १४:४७
वैशाख ३१ देवानगंज – माध्यामिक अध्यापन अनुमति पत्र लाइसेन्स का लागि आवेदन खुल्ला भएको छ।
शिक्षक सेवा आयोगले यही वैशाख २९ गतेको निर्णयअनुसार आवेदन खुला गरिएको सूचना प्रकाशित गरेको हो।
योग्यता र तालिम पुगेका इच्छुक व्यक्तिले आधिकारिक अनलाइन दर्खास्त दिन सक्ने आयोगले जनाएको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया