तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो – Nagarikabhiyan : National News

तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो

काठमाडौं । आइतवार देखि बेपत्ता तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।