देवानगंज गाउँपालिकाकाे नव निर्वाचित अध्यक्ष द्वारा सपथ ग्रहन, आज पदभार ग्रहण गर्ने
६ जेष्ठ २०७९, शुक्रबार १२:०२
देवानगंज । सुनसरीकाे देवानगंज गाउँपालिकामा निर्वाचित गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहता आज पद तथा गाेपनियताकाे सपथ ग्रहण गरेकाे छ । मेहता शुक्रबार जिल्ला न्यायाधीश समक्ष सपथ ग्रहण गरेका हुन ।
नव निर्वाचित अध्यक्षले शुक्रबारनै पद भार ग्रहण गर्ने देवानगंज गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत चुडामणिा गुरागँईले बताउनु भयाे ।
यता सपथ ग्रहण पछि नागरिक अभियान संग कुरा गर्दै अध्यक्ष मेहताले आफू जनताकाे हकहितमा जहिले सम्रपित रहने र जनताकाे जनभावना अनुसार अगाडि बढने प्रतिकृया दिनु भयाे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया