देवानगंज गाउँपालिका वडा नम्बर तिनमा पुन: अनिल भगत निर्वाचित
३ जेष्ठ २०७९, मंगलवार १०:५७
देवानगंज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर ३ को वडा अध्यक्षमा पुन: जनता समाजवादी पार्टीका अनिल कुमार भगत सहितको प्यानल निर्वाचित हुनु भएको छ । नेपाली कांग्रेसका उमेदवार पुलेन मेहता मेहता लाई ८६ मतले प्राजित गर्दै भगत विजय भएको छ । नव निर्वाचित समपूर्ण टिमले बिजयी जुलुस र एकआपसमा बधाई तथा शुभकामना साटासाट गरेको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया