राष्ट्रिय प्रजातन्त्र पार्टीले ४६१ मत ल्याएर अग्रता कायम – Nagarikabhiyan : National News

राष्ट्रिय प्रजातन्त्र पार्टीले ४६१ मत ल्याएर अग्रता कायम

भोक्राहा नरसिंह गाउँ पालिका वार्ड न.१ को हाल सम्म १०५६ मतपरिणाम अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीले ४६१ मत ल्याएर अग्रता कायम गरेको छ । भने नेपाली काङ्ग्रेस पार्टीले २४० मत ल्याएर दोस्रो स्थानमा रहेको छ।