टुंगियाे राष्ट्रिय सभाको भागबन्डा, कुन दललाई कति सिट ?
१९ पुष २०७८, सोमबार १३:०६
काठमाडौँ । सत्तारुढ गठबन्धनमा राष्ट्रियसभा निर्वाचनको १९ सिटमा भागबण्डा मिलेको छ । सोमबार बिहान । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँटफाँट गरेका हुन् ।
उच्च स्रोतका अनुसार सत्ता साझेदार दल नेपाली कांग्रेसको भागमा ६ सिट, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको भागमा ५–५ सिट, जसपाले २ सिट र जनमोर्चाले १ सिट पाउने भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया