कांग्रेस उमेदवारको अन्तिम नामावली प्रकाशित (सूचीसहित) – Nagarikabhiyan : National News

कांग्रेस उमेदवारको अन्तिम नामावली प्रकाशित (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत उमेदवारको अन्तिम नामावली प्रकाशित गरिएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले आइतबार उमेदवारहरूको अन्तिम नामावली प्रकाशित गरेको हो । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सोमबार मतदान हुँदै छ ।

अन्तिम नामावलीको सूची हेर्नुस्