दुहवीमा थप १३ जनामा कोरोना संक्रमण – Nagarikabhiyan : National News

दुहवीमा थप १३ जनामा कोरोना संक्रमण

दुहवी । सुनसरीको दुहवी मा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि भएकाहरूमा दुहवी नगरपलिका वडा नं ६ का ३ वर्षीय बालक, २९ वर्षीय पुरुष, ३० वर्षीय पुरुष र ५५ वर्षीय पुरुष रहेको , त्यसै गरी बाँकी ९ जना संक्रमित कुन कुन वडा को कति उमेर को समुहका हुन भन्ने खुल्न बाकी रहेको नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख विन्देशर प्रसाद महतोले बताए ।