शनिबार थपिए ३७८ कोरोना संक्रमित – Nagarikabhiyan : National News

शनिबार थपिए ३७८ कोरोना संक्रमित

काठमाडौं । नेपालमा कोरोना भाइरसका आज ३ सय ७८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २२ हजार ५ सय ९२ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।