इटहरीमा विप्लव बन्दलको प्रभाब – Nagarikabhiyan : National News

इटहरीमा विप्लव बन्दलको प्रभाब

विराटनगर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको विरुद्धमा आज मंगलबार देशव्यापी रूपमा विप्लव समुहले बन्दको घोषणा गरेको थियो ।

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार विप्लवको बन्दले इटहरीका अधिक पसलहरू बन्द छन् । यस्तै, सबै सार्वजनिक यातायात पूर्ण रूपमा बन्द भएका छन् । यद्यपि, व्यक्तिगत केही सवारी साधन तथा सिटी सफारी भने चलेका छन् ।