ललितपुरमा आगलागी हुँदा एकैपरिवारका चारजनाको मृत्यु
१९ कार्तिक २०७८, शुक्रबार २२:०५
काठमाडौं । पाटनको मंगलबजारमा आगलागी हुँदा एकैपरिवारका चार जनाको मृत्यु भएको छ ।
शुक्रबार साँझ आगलागी हुँदा एकैपरिवारका चार जनाको मृत्यु भएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख एआईजी हरिबहादुर पालले पुष्टि गरे । अनलाइनखबरबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया