लकडाउन उल्लङ्घन गर्ने ५० जनालाई सडकमै ‘पुसअप’
४ बैशाख २०७७, बिहीबार १०:२९
बुटवल । सरकारले घोषणा गरेको लकडाउनलाई उल्लङ्घन गर्नेलाई भैरहवामा प्रहरीले कारबाही गरेको छ ।
उनीहरुलाई सचेत बनाउन भन्दै सशस्त्र प्रहरीले सडकमै पुसअप गराएको हो ।
सिद्धार्थनगर नगरपालिका–१ बाइपास रोडमा भेट्टिएका उनीहरुलाई सम्झाई बुझाई गरेपश्चात अब घरबाट बाहिर ननिस्कने शर्तमा घर पठाइएको उनले बताए ।
‘भोलिदेखि लकडाउनलाई पूर्ण रुपमा पालना गराउन अझ कडा रुपमा जानेछौं’ उनले भने । प्रहरीको कारबाहि पछि उनीहरु घर फर्किएका छन् ।
। सरकारले घोषणा गरेको लकडाउनलाई उल्लङ्घन गर्नेलाई भैरहवामा प्रहरीले कारबाही गरेको छ ।
उनीहरुलाई सचेत बनाउन भन्दै सशस्त्र प्रहरीले सडकमै पुसअप गराएको हो ।
सिद्धार्थनगर नगरपालिका–१ बाइपास रोडमा भेट्टिएका उनीहरुलाई सम्झाई बुझाई गरेपश्चात अब घरबाट बाहिर ननिस्कने शर्तमा घर पठाइएको उनले बताए ।
‘भोलिदेखि लकडाउनलाई पूर्ण रुपमा पालना गराउन अझ कडा रुपमा जानेछौं’ उनले भने । प्रहरीको कारबाहि पछि उनीहरु घर फर्किएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया