देवानगंज देखि भारदह जन्ती जाने क्रममा भएकाे दुर्घटनामा एककाे मृत्यु
२६ आश्विन २०७८, मंगलवार ०५:३६
देवानगंज । सुनसरीकाे देवानगंज गाउँपालिका वडा नम्बर २ देखि राति सप्तरीकाे भारदह बिहेकाे लागि जन्ती जाने क्रमामा महेन्द्र राजमार्गमा भएकाे दुर्घटनामा एक जनाकाे मृत्यु भएकाे छ । माेटरसाइकललाई पछाडिबाट ट्रकले ठकर दिदाँ माेटरसाइकलमा सवार देवानगंज गाउँपालिका वडा नम्बर ६ का रामनारायण मेहताकाे मृत्यु भएकाे छ । मेहतालाइ उचारकाे लागि विराटनगर ल्याउदाँ बटाेमै मृत्यू भइसकेकाे थियाे ।
यश विषायमा थप विवरण आउन बाकिँ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया