प्रधानमन्त्री देउवाले समकक्षी मोदीलाई दिए जन्मदिनको शुभकामना – Nagarikabhiyan : National News

प्रधानमन्त्री देउवाले समकक्षी मोदीलाई दिए जन्मदिनको शुभकामना

काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन् ।

सामाजिक संजाल ट्वीटरमा लेख्दै प्रधानमन्त्री देउवाले भारतीय प्रधानन्त्री मोदीलाई ७१ औं जन्मोत्सवको शुभकामना दिएका हुन् ।देउवाले मोदीको स्वास्थ्य र सफलताको कामना व्यक्त गरेका छन् ।

sheer.jpg