मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे बस्ने – Nagarikabhiyan : National News

मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे बस्ने

काठमाडौ । मन्त्रिपरिषद् बैठक सोमबार बस्दैछ।  प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो ३ बजेका लागि बैठक बोलाएको बताए । नियमित बैठकमा सरकारका काम, समसामयिक राजनीतिक घटनाक्रमसहितका विषयमा छलफल हुने जनाइएको छ।