आज थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि – Nagarikabhiyan : National News

आज थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि

 काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५५४ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको सख्ंया १२ हजार ३०९ पुगेको छ ।