काठमाडौंमा आज पनि थपिए ३ जनामा कोरोना संक्रमण – Nagarikabhiyan : National News

काठमाडौंमा आज पनि थपिए ३ जनामा कोरोना संक्रमण

काठमाडौं । काठमाडौं जिल्लामा शुक्रबार ३ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनीहरु तीनै जना पुरुष हुन् ।