अफगानिस्तानबाट उद्धार भई हालसम्म ८३३ नेपाली काठमाण्डौ फर्किए – Nagarikabhiyan : National News

अफगानिस्तानबाट उद्धार भई हालसम्म ८३३ नेपाली काठमाण्डौ फर्किए

काठमाडौं ।  अफगानिस्तानबाट उद्धार भई आज कतार एयरको नियमित उडानबाट थप ५ जना स्वदेश फर्किएक छन् । यससँगै हालसम्म कूल ८३३ जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाण्डौ आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
काबुलमा उद्दारको पर्खाईमा रहेका थप नेपाली नागरिकहरुलाई उद्दार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भैरहेको पनि मन्त्रालयले जनाएको छ ।