बाबुराम भट्टराई र विप्लवबीच भेटवार्ता – Nagarikabhiyan : National News

बाबुराम भट्टराई र विप्लवबीच भेटवार्ता

काठमाडौं । जनता समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराई र नेकपा माओवादीका महासचिव नेत्र बिक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।

शुक्रबार बिहान भएको भेटवार्तामा भट्टराई पत्नी हिसिला यमी र माओवादीका अर्का नेता धर्मेन्द्र बाँस्तोलाको उपस्थीति रहेको थियो । राजनीतिक लगायतका विषयमा छलफल भएको बताएको छ ।

पछिल्लो समयमा राजनीतिक भेटघाटमा सक्रिय रहनु भएका विप्लवले आज भट्टाईलाई भट्नु भएको हो ।

हिजो एमाले वरिष्ठ नेता माधव कुमार नेपाल तथा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई भेट्नु भएको थियो ।