देवानगंजमा प्रहरीको छापा: अबैध सम्मान बराम्द
२२ असार २०७८, मंगलवार ०९:४४
देवानगंज । सुनसरीको देवानगंज गाउँपालिका वडा नम्बर २ मा रहेकोे एक व्यापारी गोदामा सुनसरी प्रहरीले छापा मारेको छ । अवैध सम्मान रहेको विषेश सुचनाको अधारमा आज बिहान सुनसरी प्रहरी गोदामा छापा हान्दा भन्सार छलि गरि ल्याएको अबैध चिनि बराम्द गरको छ । यस बिषयमा थप विरण आउन बाकिँ रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया