बालुवाटारमा ७० औं मदन जयन्ती समारोह, तस्वीरहरु – Nagarikabhiyan : National News

बालुवाटारमा ७० औं मदन जयन्ती समारोह, तस्वीरहरु

काठमाडौँ । ७० औं मदन भण्डारी जन्मजयन्ती बालुवाटारमा मनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कार्यक्रममा सम्बोधन गर्नुभयो ।

प्रधानमन्त्रीले मदन भण्डारीको तस्वीरमा माल्यार्पण गर्नुभएको थियो ।

प्रधानमन्त्रीको सचिवालयबाट प्राप्त केही तस्वीरहरु

 

 

ज्योतिन्यूज