निषेधाज्ञामै सर्वोच्चले खोलिदियो सरकारलाई कर उठाउने बाटो
१ असार २०७८, मंगलवार १९:४६
काठमाडौं । निषेधाज्ञाकै अवस्थामा सर्वोच्च अदालतले सरकारलाई कर उठाउने बाटो खोलिदिएको छ । न्यायाधीशहरु आनन्द मोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले सरकारलाई कर उठाउने बाटो खोलिदिएको हो ।
यस अघि सर्वोच्चबाट निषेधाज्ञा पूर्णरुपमा खुलेपछि बाटोको म्यादबाहेक ३० दिनभित्र विवरण र कर बुझाउन सक्ने गरी भएको अन्तरिम आदेशलाई परिवर्तन गरेको छ ।
हेर्नुस् आदेश



फेसबुकबाट तपाईको प्रतिक्रिया