ग्लोबल आईएमई लघुवित्तद्धारा देवानगंज गाउँपालिकालाई आर्थिक सहयोग – Nagarikabhiyan : National News

ग्लोबल आईएमई लघुवित्तद्धारा देवानगंज गाउँपालिकालाई आर्थिक सहयोग

देवानगंज । सुनसरीको देवानगञ्ज गाउँपालिकामा शाखा कार्यालाय रहेको ग्लोबल आईएमई लघुवित्त वित्तिय संस्था लिमिटेडले देवानगंज गाउँपालिकालाई आर्थिक सहयोग गरेको छ । कोरोना माहमारी रोकथाम तथा नियन्त्रकोमा योगदान गर्ने गरी देवानगञ्ज गाउँपालिकालाई २५ हजार रुपियाँको चेक स्तान्तरण गरेको हो । संस्थाका देवानगञ्ज शाखा कार्यालाय प्रमुख अनिल कुमार साहले देवानगञ्ज गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चुडामणि गुरागाँइलाई चेक हस्तान्तरण गर्नुभयो ।

उक्त्त संस्थाले कोरोना माहामारीमा अग्रपगतीमा रहेर काम गरिरहेको सुरक्षाकर्मीहरु समेत स्वास्थय समग्री विरतरण गरेको थियो । पोखरामा केन्द्रिय कार्यालय रहेको ग्लोबल आईएमई लघुवित्त वित्तिय संस्थाले नेपालको सबै जिल्लामा समुदाय अधारति लघुवित्त कार्यक्रम संचालन गर्दै आएको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत आर्थिक सहयोग गरेको जनाएको छ ।