प्रधानमन्त्रीले विश्वासको मत नलिने : धारा ७६ (५) को सरकार गठन हुने – Nagarikabhiyan : National News

प्रधानमन्त्रीले विश्वासको मत नलिने : धारा ७६ (५) को सरकार गठन हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‍बाट विश्वासको मत नलिने भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा विश्वासको मत नलिने  र संविधनको धारा ७६ को उपाधारा (५) अनुसार सरकार अगाडि बढने बताएका हुन्।

संविधानको धारा ७६ को उपधारा (३) बमोजिम प्रधानमन्त्री बनेका ओलीले एक महिनाभित्र विश्वासको मत दिनुपर्ने संवैधानिक प्रावधान छ। तर, प्रधानमन्त्रीले ओलीले विश्वासको मत नलिने बताएका हुन् । संसदको अधिवेशन जेठ ९ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससमेत गरेको छ।